सञ्चारकर्मी कुमार आचार्यको निर्देशन यम बरालको ‘खुसीको गीत’को भिडियो सार्वजनिक
गायक यम बरालको स्वरमा रहेको गीत ‘खुसीको गीत’को भिडियो निर्माण गरिएको छ । वीरेन्द्रकुमार बलामीको शब्द, राजकुमार बगरको संगीत र मिक्सिङ तथा कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो बुडासुब्बा डिजिटल युट्युबमार्फत रिलिज भएको छ ।
Read More