दिपक सिलवालको ‘ठुलो दाइको फूलमाला’मा सरोज र आश्माको रोमान्स (भिडियो)
दिपक सिलवालको शब्द तथा संगीत रहेको गीत ‘ठुलो दाइको फूलमाला’ सार्वजनिक भएको छ ।गीतमा चर्चित गायिका मेलिना राई र आरसी रिमालको स्वर रहेको छ। गीतको एरेन्ज सहस शाक्यले गरेका छन् । माया प्रेमको चर्चा गरिएको
Read More