अन्जु पन्त र प्रमोद खरेलको ‘उडायो पछ्यौरी’को भिडियो सार्वजनिक
अन्जु पन्त र प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । उडायो पछ्यौरी बोलको गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् । सार्वजनिक गीतमा बाल के न्यौपानेको शब्द रचना
Read More