सरिता भारती र हेम श्रेष्ठको मार्मिक गीत ‘यसपालीको दशैं’को भिडियो सार्वजनिक
यो वर्षको दशैंका लागि नयाँ गीत आउने क्रम जारी छ । यसै क्रममा नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर गायिका सरिता भारती र गायक हेम श्रेष्ठले आफ्नो युगल स्वरमा नयाँ दशैं गीत ‘यसपालीको दशैं…’ को भिडियो…