संचारकर्मि कमल सरगमको शब्द रहेको “सानु”गीतमा आकाश श्रेष्ठ र एलिजा गौतमको रोमान्स (भिडियो)
नायक आकाश श्रेष्ठ र एलिजा गौतम अभिनित दोहोरी गीत “सानु” को भिडियो सार्वजनिक भएको छ ।गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द संचारकर्मि कमल सरगम, लय घमेश दुलाल, एरेन्ज…