ठुला भए, राजु र शुभेच्छाको छोराछोरी । भिडियो ।
[dropcap]प[/dropcap]छिल्लो समयका ब्यस्त निर्देशक राजु गिरी आजभोली म्युजिक भिडियोमा पनि निकै ब्यस्त बन्न थालेका छन । उनले पछिल्लो समय एक बाल गीत निर्देशन गरेका छन । सायुरी श्रेष्ठको अवाज रहेको उक्त गीतमा गिरीले निर्देशन मात्र…