Category: Music

Highlights
डान्स इण्डिया डान्स लिटल मास्टर्सको उपाधि नेपालकी तेरिया मगरले जितिन

डान्स इण्डिया डान्स लिटल मास्टर्सको उपाधि नेपालकी तेरिया मगरले जितिन

शनिबार राती सम्पन्न भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको चर्चित रियालीटी सो डान्स इण्डिया डान्स लिटल मास्टर्सको तेस्रो संस्करणको उपाधि नेपालकी तेरिया मगरले जितेकी छिन् । बुटवल नेपालकी बालिका तेरिया मगरले शनिबार राती भएको…

Highlights
"सत्यता" को सफलतापछि गोबिन्द प्रसाद उपाध्यायले "सत्यता-२" बजारमा ल्याउदै

"सत्यता" को सफलतापछि गोबिन्द प्रसाद उपाध्यायले "सत्यता-२" बजारमा ल्याउदै

“सत्यता” एल्बम सफलता बाट निकै खुसि भएका चर्चित तथा कर्णप्रिय शब्दका धनी गीतकार गोबिन्द प्रसाद उपाध्यायले “सत्यता-२” छिटै बजारमा ल्याउने भएका छन् ।आफ्नो पहिलो एल्बम सत्यताका सबै गीतहरु स्रोता दर्शकहरुले अत्यन्त मनपराए उनले “सत्यता-२” निकाल्न…

Kollywood
नेपाली मोडलले सार्वजनिक गरिन आफ्नै नग्न तस्वीर ।

नेपाली मोडलले सार्वजनिक गरिन आफ्नै नग्न तस्वीर ।

[dropcap]यु[/dropcap]रोप तथा अमेरिकातिर सेलेब्रेटीले संवेदनशील अंग देख्ने गरी पहिरन लगाउने, नग्न फोटोहरु सार्वजनिक गर्ने जस्ता कार्यहरु सामन्य जस्तै छन । नाम चलेका स्टारहरुको बेलाबेलामा यस्तै स्क्यान्डलका कारण चर्चा बढ्ने गरेको छ । यता नेपाली समाजले…

Highlights
सुरेश दर्पणको निर्देशनमा रुप फेरिन करिश्माले । भिडियो ।

सुरेश दर्पणको निर्देशनमा रुप फेरिन करिश्माले । भिडियो ।

[dropcap]फि[/dropcap]ल्म निर्देशक सुरेश दर्पण पोखरेलले सुन्दरी अभिनेत्री करिश्मा मानन्धरलाई लिएर एक म्युजिक भिडियो निर्देशन गरेका छन् । भिडियोमा करिश्मालाई सन् १९७० को दशकको क्यारेक्टरमा उतार्ने प्रयत्न गरेको निर्देशक पोखरेलले बताए । प्रनिश मास्केको स्वर रहेको…

Kollywood
नेपाली सेलिब्रेटीहरुको बिश्वकप क्रेज । फोटो फिचर ।

नेपाली सेलिब्रेटीहरुको बिश्वकप क्रेज । फोटो फिचर ।

[dropcap]बि[/dropcap]श्व फुटबलको महाकुम्भ विश्वकप फुटबलले संसार गर्माएको छ । यसरी चौतर्फि फुटबलको नशाले छोइसकेको बेला नेपाली सेलिब्रेटीहरु पनि यसबाट अछुत छैन । नेपालमा नाम चलेका थुप्रै सेलिब्रेटीले आफ्नो ब्यक्तिगत फेसबुक तथा ट्वीटरबाट आफ्नो फेभरेट टीमको…

Music
दिपक र दिपा विश्वकप फुटबल खेल्दै । फोटो फिचर ।

दिपक र दिपा विश्वकप फुटबल खेल्दै । फोटो फिचर ।

[dropcap]बि[/dropcap]श्व फुटबलको महाकुम्भ बिश्वकप फुटबल बिहिबारदेखि सुरु हुदैछ । दक्षिण अमेरिकाको ब्रजिलमा सुरु हुन लागेको बिश्वकपले संसारको जुनसुकै कुनाको फुटबलप्रेमीलाई जगाइदिएको छ । यो माहोलबाट नेपालीहरु पनि अछुतो छैन । आ आफ्नो फेभरेट देशको जर्सी…

Hollywood
मोटाएपछि तनावमा गायिका ब्रिटनी स्पीयर्स ।

मोटाएपछि तनावमा गायिका ब्रिटनी स्पीयर्स ।

[dropcap]बि[/dropcap]श्व चर्चित गायिका ब्रिटनी स्पीयर्स पछिल्लो समय निकै तनावमा छिन । उनको सुन्दर शरिरको तौल अस्वभाविक रुपमा बढेपछि उनी तनावमा परेकि हुन । एक वेभसाइटका अनुसार ब्रिटनीको तौल पछिल्लो केहि दिनभित्र नै ३० पाउन्ड अर्थात…

Highlights
मिस नर्स  चितवन २०१४ को अडिसन सम्पन्न (फोटो फिचर )

मिस नर्स चितवन २०१४ को अडिसन सम्पन्न (फोटो फिचर )

रबि अधिकारी,जेठ २ ४ चितवनका स्वास्थ्य क्षेत्रमा सुनौलो भविष्य निर्माण्ँ गर्नको लागी नसिङर्ग पेशामा आवद्ध भएकाहरु बिच हुन लागेको मिस नर्स चितवन २०१४ को अडिसन सम्पन्न भएको छ । पुर्वि चितवनको टाँडी स्थित हंश मनोरञ्जन…

Highlights
असार पहिलो साता पोखरामा 'अर्को ओरालो' देखाइने ।

असार पहिलो साता पोखरामा 'अर्को ओरालो' देखाइने ।

शुसन घिमिरे, पोखरा । [dropcap]य[/dropcap]सअघि नाटककार कृष्ण उदासीको निर्देशनमा पोखरा सगै काठमाण्डौँमा समेत ‘अन्तराष्ट्रिय रक्सी भट्टी’ मञ्चन गरिसकेको यूथ क्रियशन थिएटर पोखराले मञ्चन गर्न लागेको नाटक ‘अर्को ओरालो’ असार पहिलो साता मञ्चन हुने भएको छ…

Kollywood
गायक तथा नायक यशकुमारलाई मातृशोक ।

गायक तथा नायक यशकुमारलाई मातृशोक ।

[dropcap]च[/dropcap]र्चित गायक तथा नायक यश कुमारलाई मातृशोक परेको छ । उनकी आमाको ८५ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । केहि दिनअघि ब्रेन ह्यामरेज भएपछि यशकी आमालाई वीर अस्पातालमा भर्ना गरिएको थियो । अस्पाताल…