बुटवलका दर्शकले कलाकारसंगै ‘सेन्टी भाईरस’ हेरे (भिडियोमा हेर्नुहोस्..)
गौंतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन बनेको नेपाली हास्य चलचित्र सेन्टि भाइरस बुटबलका दर्शकहरुले कलाकारसंगै हेरेका छन् । कुञ्जना घिमिरे ‘सुन्तली’ र अर्जुन घिमिरे (पाडे) दर्शकसंग चलचित्र हेर्न बुटवल पुगेका थिए ।…