अनमोल केसीकी नायिका अदिती बुढाथोकी इन्स्टाग्राममा बेल्ड
सुपरस्टार अनमोल केसीसग २ वर्ष अगाडि चलचित्र ‘कृ’बाट दर्शकमा राम्रै प्रभाव छाडेकी नायिका अदिती बुढाथोकी त्यसपछि भने हराइन् । त्यसपछि अदितिका कुनै फिल्म आएका छैनन् र आउने कुनै फिल्मको चर्चा पनि सुनिएको छैन । दर्शकले…