रामकृष्ण ढकाल र अस्मिता अधिकारीको स्वरमा ‘सोचे भन्दा फरक संसार’को भिडियो सार्वजनिक
थालिस्मिया रोगबारे जनचेतना जगाउने उदेश्यले बास्तविक कथामा आधारित गीत ‘सोचे भन्दा फरक संसार’ दर्शकमाझ आएको हो ।काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको छ । १७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा…