Category: Videos

Highlights
आर्यन सिग्देल र  मिरुना मगर अभिनित चलचित्र ’च च हुई’ को ट्रेलर सार्वजनिक (भिडियो )

आर्यन सिग्देल र मिरुना मगर अभिनित चलचित्र ’च च हुई’ को ट्रेलर सार्वजनिक (भिडियो )

मंसिर ६ गतेबाट प्रदर्शनमा आउन लागेको आर्यन सिग्देल अभिनित चलचित्र ’च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । सिल्की सिल्की बाल र जवानी बोलको दुइ गीत सार्वजनिक गरिसकेको टिमले ट्रेलर सार्वजनिक गरेको हो ।…

Kollywood
भूवन केसी अभिनित चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक (भिडियो)

भूवन केसी अभिनित चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक (भिडियो)

कात्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । चलचित्रको ट्रेलर हेर्दा…

Highlights
‘बिच्च बिच्चमा’का  गायक  दुर्गेश थापालाई तिहार गीतको विवादमा प्रहरीले बोलायो

‘बिच्च बिच्चमा’का गायक दुर्गेश थापालाई तिहार गीतको विवादमा प्रहरीले बोलायो

यसवर्षको तीजमा ‘बिच्च बिच्चमा’बोलको गीतका कारण चर्चामा आएका गायक तथा मोडल दुर्गेश थापा तिहार गीतका कारण आलोचित बनेका छन्। केही दिनअघि सार्वजनिक तिहार गीत ‘ह्याप्पी तिहार, चिसो वियर’का कारण दुर्गेश आलोचित बनेका हुन्। गीतले छोटो…

Kollywood
नायक सुशिल श्रेष्ठले मायामा सुसाइड गर्दै (भिडियो)

नायक सुशिल श्रेष्ठले मायामा सुसाइड गर्दै (भिडियो)

कार्तिक १५ गते प्रदर्शन हुने चलचित्र ‘बादशाह जुट’ को गीत सार्वजनिक भएको छ । चलचित्रको नजिकिएको प्रदर्शन मितीलाई मध्यनजर गर्दै चलचित्रमा समावेश ‘सुसाइड गीत’ सार्वजनिक भएको हो । शुक्रबार सार्वजनिक भएको गीतमा माया प्रेमको कुरा…

Music
अस्मिन घिमिरेको गीत ‘नेपाल बन्द होइन, नेपाल बन्दै छ’ को भिडियो सार्वजनिक

अस्मिन घिमिरेको गीत ‘नेपाल बन्द होइन, नेपाल बन्दै छ’ को भिडियो सार्वजनिक

चितवनका युवा तथा गायक अस्मिन घिमिरेको नयाँ गीत सार्वजनिक भएको छ । आज (बुधबार) हाइलाइट्स नेपालको युट्युब च्यालनल मार्फत घिमिरेको ‘नेपाल बन्द होइन, नेपाल बन्दै छ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक लोकलयको उक्त…

Kollywood
चलचित्र ‘प्रेम संसार’ को  ‘सुन सुन चम्पा’ गीत सार्वजनिक(भिडियो)

चलचित्र ‘प्रेम संसार’ को ‘सुन सुन चम्पा’ गीत सार्वजनिक(भिडियो)

मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को दोश्रो गित सार्वजनिकगरिएको छ । ‘सुन सुन चम्पा’ बोलको गीतमा बुगी वुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाल फिचर्ड छन् रामचन्द्र काफ्ले…

Music
अर्जुन सापकोटाको पप भजन ‘भोले रक्षा गरन’ सार्वजनिक (भिडियो)

अर्जुन सापकोटाको पप भजन ‘भोले रक्षा गरन’ सार्वजनिक (भिडियो)

परशुराम पान्डे र रोशनी पराजुलीको आवजमा रहेको ‘भोले रक्षा गरन’ बोलको पप भजन सार्वजनिक भएको छ। यस गीतमा र्याप गायनमा अर्जुन सापकोटा र हरिस कन्डेलको आवाज रहेको छ। गीतमा आचार्य पवन नन्दन ग्यावलीको शब्द र…

Music
प्रताप दासको नया गीत ‘झ्याम झ्याम’ को भिडियो सार्वजनिक

प्रताप दासको नया गीत ‘झ्याम झ्याम’ को भिडियो सार्वजनिक

नेपाल आइडलको दोश्रो संस्करणमा तेश्रो बनेका प्रताप दासले नयाँ गीत रिलिज गरेका छन्। ‘झ्याम झ्याम’ बोलको डान्सिङ नम्वर ल्यागीतमा एकनारायण भण्डारीको शब्द र संगीत आशिष अविरलको रहेको छ। ‘झ्याम झ्याम’ गीतको भिडियोका कोरियोग्राफर तथा निर्देशक…

Music
रवि ओड र अस्मिता अधिकारीको स्वरमा ‘चौबन्दीमा सजिएकी’को भिडियो सार्वजनिक

रवि ओड र अस्मिता अधिकारीको स्वरमा ‘चौबन्दीमा सजिएकी’को भिडियो सार्वजनिक

हाल अष्ट्रेलियामा रहेका गीतकार देवल भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ । भण्डारीको शब्दमा रहेको ‘चौबन्दीमा सजिएकी’ (छ माया छपक्कै) बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । सार्वजनिक लोक लयको गीतमा नेपाल आईडल सिजन २…

Music
पबित्रा गुरुङको स्वरमा  ‘दिलको चोट’ सार्वजनिक (भिडियो)

पबित्रा गुरुङको स्वरमा ‘दिलको चोट’ सार्वजनिक (भिडियो)

गायिका पबित्रा गुरुङको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘दिलको चोट’बोलको गीतमा शब्द तथा संगीत बिक्रम केसीको रहेको छ । भिडियोमा अभिनेत्री श्रेया दुलाल र मोडल केवल भुजेल फिचर्ड छन्। प्रेम बिछोडको भाव व्यक्त…