शाेभित बस्नेतकाे फिल्म “हाम्रो स्वर्ग “को छायांकन सुरु
वैशाख ९ ,काठमाडौं – निर्देशक शाेभित बस्नेतकाे निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्गको ‘जुम्ला जिल्लाको पटमारा बाट छायांकन शुरु गरेको छ । फिल्ममा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल,…
